मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • झन्डा फर -फराउदै छ !

झन्डा फर -फराउदै छ !

  • सोमवार, बैशाख ६, २०७८
झन्डा फर -फराउदै छ !

जनक बिसि 

हाम्रो देशमा लालि गुराँस हर- हराउँदै छ ,
रास्ट्रिय जनमाेर्चाकाे झन्डा
फर – फराउँदै । (२)

तिमी सुर्य बनिरहाै –
हामी चन्द्रमा बन्दैछाै याे समाजमा फाेहाेर मैला फाल्न धर्ती हामी खन्दै छाै
आकाशमा कालाे बादल फालाै हामी मिलि –
संसारलाई मुक्ति दिने रास्ट्रिय जनमाेर्चा हाै तिमी ।

हाम्रो देशमा लालि गुराँस हर-हराउँदै छ
रास्ट्रिय जनमाेर्चाकाे झण्डा फर – फराउँदै छ ।(२)

आयाै तिमी सफल
भयाै चाैथाे ऐतिहासिक रास्ट्रिय सम्मेलन भयाे ,
आफुलाई बचाउन बैज्ञानिक
सल्यक्रिया गर्‍यौं ,
हेर्दा तिम्रो शरिरमा चाेटैचाेटकाे छिया ठाउँ ,
ठाउँका ठाउँ उपचार भयाे निकाे पार्‍याै घाँउ ,

हाम्रो देशमा लालि गुराँस
हर – हराउँदै छ ,
रास्ट्रिय जनमाेर्चाकाे
झन्डा फरफराउँदै छ ।(२)

तिमिलाई अन्त्य गर्न बैरिहरु पारिका ” रअ ” सँग
मिल्छन ,
रास्ट्रियता , गणतन्त्र र
धर्मनिरपेक्षता कमजोर पारि
सम्पति हाम्रो दिन्छन् ,
झन झन सचेत बन्दै जाँउ
रास्ट्रिय जनमाेर्चा तिम्रो निमित्त संसार ,
जन- मिलि उठने छन पक्का
बिदेशि नागरिक कटाउने छन भन्सार । (३)

हाम्रो देशमा लालि गुराँस हर- हराउँदै छ ,
रास्ट्रिय जनमाेर्चाकाे झन्डा फर – फराउँदै छ ।

चर्चामा

सम्बन्धित समाचार