मङ्लबार, असार ८, २०७८
  • होमपेज
  • कला /साहित्य
  • पारिजात लाई शंझदा!

पारिजात लाई शंझदा!

  • शुक्रबार, बैशाख १०, २०७८
पारिजात लाई शंझदा!

सुरेशकुमार पान्डे–हामि संसार भरिका मुक्तिकामी जनताहरुले आफ्नै बर्गबाट जन्मिएका महान र शंघर्ष सिल,क्रान्तिकारी, साहित्यकार,लेखक र बुद्धिजीवीहरु लाई संझनु पर्छ।
जसले हामिलाई शंघर्ष को बाटो देखाउँने गर्छन।त्यहि मध्यकी लेखिका साहित्यकार र नेपाली महिलाको बारे मा आवाज उठाउँने महान जुझारु साहित्य कार,बिष्णु कुमारी वाईबा! लाई सम्झिने र उँहाले देखाएको बाटोमा हिँड्ने प्रयत्न गर्छौ।उन्ले दिएको योगदान बाट पाठ सिकेर अँघी बढ्नलाई थोरै भयपनि उन्को जिवनी को बारेमा जानौँ भन्ने उदेश्यले यो छोटो लेख लेखेको छुँ।
यो न्वरानको नाम हो, पिता कालु सिहँ वाईबा र माता अमृता मोक्तानको कोख बाट जन्मिएकी बिष्णुकुमारी लाई लामाले “चेकुडोल्मा(तारा रानी)नाम राखेका थिए।न्वरानको नाम बिष्णुकुमारी वाईबा थियो भने उन्ले आफै आफ्नो नाम पारिजात राखेकि हुँन।
आज बैसाख पाँच पारिजातको संमृति दिवश हो त्यसैले उँहाको बारेमा केहि छोटो परिचयत्मक लेख लेख्ने प्रयात्न गरेको छुँ।पारिजातले आजिवन शंघर्ष गरिन पछि
उनको आजैको दिन बि.स.२०५०काठमाण्डौमा निधन भएको थियो।
पारिजात को जनम पनि बैसाख मैनामै बिस.१९९४मा भारतको दार्जिलिंङमा भएको थियो।जनमको ठिक मिति अहिले उपलब्द नभयकोले लेखिन।
उनले प्राथिमिक शिक्षा दार्जिलिंङमै हाशिल गरिन।पारिजातको लामु साहित्यिक यात्रामा लघुकथा,उपन्यास र कवीता लगायत महिलाहरुको असमानताको बिरुद्धमा लगातार कलम चलाईन।उनि बि.स.२०११सालमा काठमाण्डौमा आईन र यँहा आफ्नो बुबा सँगै बसिन आमाको बाल्याकालमै निधन भयकोले मातृस्नेह कस्तो हुन्छ भन्नेकुरा उन्ले अनुभव समेत गर्ने मौका पाईनन्।पछि एउन्का एक मात्र दाजुको पनि मृत्यु भयो।
काठमाण्डौमा उन्ले पद्म कन्या बिध्याश्रम बाट प्रवेशिक र पद्मकन्या कलेजबाट बिए सम्मको पढाई गरिन।उन्ले अंग्रेजी बिषयमा एम ए गर्ने बिचारले त्रीभुवन बिस्व बिध्यालयमा २६बर्षको आयुमा भर्ना भयता पनि साररिक असक्त्ताले गर्दा त्यो उनको सपना पुरा हुनसकेन।उनि एकजना निडर र शंघर्ष सिल नारि थिईन।पछि २०२९सालमा पिताको पनि मृत्यु भयो।
उनले लेखेको पहिलो एउटा कवीता बि.स.२०१३सालमा”धरती”पत्रिकामा छापिएको थियो।
उँहा महिला आन्दोलनमा हौमिएर शंघर्ष गरिन।नेपाली राजनीतिमा २०४६सालको ऐतिहाशिक जन आन्दोलनमा अहेम भुमिका छ।पारिजातले धेरै बिधाम कलम चलाईन। जस्मध्य ‘शिरिषको फुल’उपन्याश बिस्व प्रसिद्ध कृतिहो जो अमेरीकाको बिस्वबिध्यालयमा पाठ्यपुष्तकको रुपमा सामिल भयकोछ भन्निन्छ।
उनले साहित्यलाई”मन,भावनाको सागर र संसार”भनेर ब्याख्या गरेकिछन।५-बैसाख २०७८-मा उनको मृत्यु भयो काठ माण्डौको बिर अस्पत्तालमा उपचारकै द्वौरानमा भयो।उनले नेपालमा महिलाहरुको हक हितका लागि लगातार आवाज उठाउँदै आएकी थिईन।पारिजातका केही प्रशिद्ध रचनाहरुलाई खोजेर पढेपछि उनको ब्याक्तित्वको बारेमा बुझन र मुक्तिका लागि शंघर्षगर्न प्रेणा मिल्नेछ।
पारिजातका प्रकाशित कृतिहरु-:आकॉक्षा(कविता संङ्ग्रह२०१४,शिरिषको फुल(उपन्यास२०२२),महत्तहिन(उपन्यास२०२५),आदिम देश(कथा सङ्ग्रह२०२५),बैँसको मान्छे(उपन्यास२०२९),तोरी बारी,बाटा र सपनाहरु(उपन्यास२०३२),सड्क र प्रतिभा(कथा सङ्ग्रह २०३२),अन्तर्मुखि(उपन्यास२०३५),उसले रोजेको बाटो(उपन्यास२०३५”बेद्ना”पत्रिकामा प्रकाशित),पर्खाल भित्र र पर्खाल बाहिर(उपन्यास२०३२मा लेखिएको तर २०३५मा प्रकाशित),अनिदो पहाड सँगै(उपन्यास२०३९),साल्गीको बलात्कृत आँसु(कथा सङ्ग्रह२०४३),धुपी सल्ला र लालि गुराँसको फेँदमा(संसमरण२०४३),पारिजातका कविताहरु(२०४४ईस्वर बराल द्वौरा संपादित),एउटा चित्र समय सुरुवात(संस्मरण२०४५),परिभाषित आँखाहरु(उपन्यास२०४६),बोनी (उपन्यास२०४८),आधी आकाश(महिला मुक्ति सम्बन्धि लेखहरु२०४८),बधशाला आउँदा जाँदा(कथा संङग्रह२०४९),बैशालु बर्तमान(कविता संग्रह२०५०मृत्यु पछि प्रकाशित),अध्यायन र संघर्श(संस्मरण२०५१/मृत्यु पश्चात प्रकाशित),सुमित(संस्मरण२०६५मृत्यु पश्चात प्रकाशित)आदि रचनाहरु पारिजातका भेट्टिन्छन।उनको बिस्व प्रशिद्ध रचना शिरिषको फुल ले उनलाई संसारमा पारिजात भनेर चिनाउन सफल भयो।
भारतको पश्चिम बंगालमा पनि पारिजातका बिशाल प्रतिमा छन।उनि क.निर्मल लामा जस्तै छिमेकि देशमा जनमिएर नेपालि भुमिमा देश र जनताको हितमा शंघर्स गर्ने गरिन।जो बिस्वभरीका साहित्यिक प्रेमि र मुक्तिक्रमीहरुको षपरेणाको श्रोत बनेकी छन।महिला मुक्ति आन्दोलनका लागि त उनि नेपाली समान आधिकारको बारेमा शंघर्ष गर्ने सम्भावित प्रथम महिला हुँन पाँच बैसाखमा उनको संमृति दिबश भयकोले उन्को शंझनामा सम्मान ज्ञापन गर्दछौँ।
बैसाखको मैनामै पारिजातको जन भएको थियो र बैसाखमै उन्को मृत्यु पनि भयो।उनि भारतमा जन्मेर पनि नेपालको लागि निर्मल लामा जस्तै शंघर्ष गरिन,यो छुट्टै कुराहो उन्ले साहित्यिक क्षेत्र चुनिन र बिस्वमा प्रख्यात भैन।तर उनि भौतिकवादी र प्रगतिवादी लेखिका हुँन जस्का लेखहरु बाट हामिलाई पनि ठुलो प्रेणा मिल्छ।

चर्चामा

सम्बन्धित समाचार