साम्राज्यवादका बुटहरु
बाध्यताले कर्मथलो जुन भएनी, देशका नागरिकलाई देशकै माया हुन्छ। यदि देश चलाउछौ भन्नेले देशकै दलाली गर्छ भने, कर्मथलो चटक्कै छाडेर मातृभूमि बचाउन उ पुग्छ।। एम् सि सि पास कुनैहालतमा, गरिनुहुन्न देशमा। यसको असली रुप अजिङ्गर हो, आएको छ गुलियो मिठाइको भेषमा।। खबरदार दलालहरु, यसलाई बिनासर्त गर फिर्ता। नेपाल होइन साम्राज्यवादको बिर्ता।। जनताले तिम्लाइ चुने, देश […]