• होमपेज
  • कला /साहित्य
  • गहिरो बिचार बोकेका केही उखान

गहिरो बिचार बोकेका केही उखान

  • शनिबार, चैत्र २६, २०७८
गहिरो बिचार बोकेका केही उखान

समस्य आईलाग्छन ति सबै निदान पनि हुन्छन,
गहिरो बिचार बोकेका केही उखान पनि हुन्छन।

यो जीवनको लामू सफरमा कोई हमसफर हरू,
कयौं मौकाप्रस्तहरू लोभी वेईमान पनि हुन्छन।

सबैलाई सधैभरी एउटै घानमा नहालौं साथी हो,
कहीले प्रराणां लिन आफ्नो जहान पनि हुन्छन।

सबैभन्दा दुश्मन आफुले गरेको अन्धो मायां हो,
तिनै भुल समेत कहिलेकसो प्रधान पनि हुन्छन।

शिक्षादिन्छ जिवनमै आउँने जाने ज्वाहारभाटा,
कहिले हाम्रो पक्षमा उठ्का तुफान पनि हुन्छन।

कत्ति हरेस न खाउँ मानिसहरू शंघर्षमा हुर्किए,
आफुभित्र लुकेका प्रतिभामा परान पनि हुन्छन।

चर्चामा

सम्बन्धित समाचार