कबिता।।
शिर्षक गाउँ गाउँ बस्ती बस्ती ।। जब देशमा चुनाब नज्दिक आउँछ, अबसरबादी पार्टीहरु सल्बलाउछ। नेताजीहरुको बोली नै फेरिन्छ, अपहेलना गरेकालाइ नी मान सम्मान गरिन्छ।। जनताहरुका दुख कष्ट छर्लङ्ग देखिन्छ , त्यसको निबारणको लागि चुनावी घोषणा पत्र लेखिन्छ । राष्ट्रियता संकटमा परेको हुन्छ, बिदेशीले बार बार हस्ताक्षेप गरेको हुन्छ।। ठुला ठुला भाषणहरु गरिन्छ, जनतालाई सधै छक्क […]