गजल!
यदी बिमारछ भने उपचार गर्नैपर्छ, रोगी सँग रचनात्मक प्यार गर्नैपर्छ। मानिस भई जन्मिदा मात्र न पुग्ला, ब्यबहारपनि तिखार बटार गर्नैपर्छ। सांचै काट्छ फलामले फलामलाई, फलाममैपनि उस्तै तिखार गर्नैपर्छ। हुन्छ मानिस भएपछि दुःख बिमारी, एक आर्कालाई नि उपकार गर्नैपर्छ। भन्छन परिवर्तन भएन देश भित्रमा, क्रान्ति गर्न त तैयार आधार गर्नैपर्छ। साहित्येकार समेत क कस्ता भेट्टिए, हो […]