बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अहिले काे चुनाव ले कसलाई भारि पर्छ

अहिले काे चुनाव ले कसलाई भारि पर्छ

  • आइतवार, अशोज ९, २०७९
अहिले काे चुनाव ले कसलाई भारि पर्छ

अहिले काे चुनाव ले कसलाई भारि पर्छ
जित्ने हरुले पनि हार्छु कि भन्ने डर छ

चुनाव त शक्ति र पावर वाला कै दाउ भयाे
असल मानिस ले पनि हार्छु कि भन्ने डर भयाे

साने देशमा ठुलाे मन्त्री मण्डल बननउछन
सांसदहरू पनि देशले धान्नै नसक्ने उठाउछन

देश त सङघियता र चुनावले नै सकिने भयाे
यस्तै हाे भने अार्थिक सङकट अाउने भयाे

चुनाव त प्रचारप्रसार बिनाको हुनुपर्छ
चुनाव मा भाेट किन्न प्रतिबन्ध लाउनुपर्छ

सङघियताले गर्दा प्रतिनिधि हरु धेरै भए
बिकास भन्दा पनि धेरै ले अाफ्नाे पेटभरे

देशमा चुनावि प्रकृया नै बदल्नु पर्छ
धेरै सांसद भन्दा राम्रो सांसद चुन्नुपर्छ

प्रधानमन्त्री पनि जनता ले प्रत्येक्ष चुन्नुपर्छ
ठुलो भेडिगाेठ काे मन्त्रीमण्डल घटाउनु पर्छ

बिदेशी सहयोग बाट सरकार चलाउने बानि छ
बिदेशी रिण बड्दै जादा देशलाइ ठुलो हानि हुन्छ

रिण काडेर घिउ र भात खानेबानि छाेड्नुपर्छ
देश मै उध्याेग सञ्चालन गरि अार्थिक बृद्धि गर्नुपर्छ

चर्चामा

सम्बन्धित समाचार