बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • घर जान मन लाग्दैन रिन सम्झिदा “गजल”

घर जान मन लाग्दैन रिन सम्झिदा “गजल”

  • मङ्लबार, भदौ २८, २०७९
घर जान मन लाग्दैन रिन सम्झिदा “गजल”

घर जान मन लाग्दैन रिन सम्झिदा
अाजै उडि जाउ लाग्छ रमाईला दिन सम्झिदा।
जब चाँडपर्ब फाेटाे ले फेशबुक रङ्गिदा
मन उराठ हुन्छ झिलिमिलि रङ्गिन सम्झदिदा।
घर जान मन लाग्दैन रिन सम्झिदा ,,,,
अाजै उडउ जाउ लाग्छ रमाईला दिन सम्झिदा ,,,,,,,
ती प्यारिले गरेका प्यारहरू सम्झना का बाटिकामा
सारा पीडा भुलिदिन्छु एक छिन सम्झिदा।
घर जान मन लाग्दैन,,,,,
अाजै उडि जाँउ लाग्छ,,,,,
गाउँ घर मा झिलिमिलि हुदैछ रे अामा
यता भने तिम्राे छाेराे रूदै छरे अामा।
घर जान मन लाग्दैन,,,,,
अाजै उडि जाँउ लाग्छ,,,,,,,
कामले पेलेकाे ज्यान जिम ले बनायकाे भन्छन,
प्रदेशिका पसिना पनि अत्तर गन्अायाे भन्छन।
घर जान मन लाग्दैन रिन सम्झिदा,,,
अाजै उडि जाउ लाग्छ रमाईला दिन सम्झिदा,,,,

चर्चामा

सम्बन्धित समाचार