शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दंशै आयो सबैका घर घर खुसी छाव़स्

दंशै आयो सबैका घर घर खुसी छाव़स्

  • आइतवार, अशोज १६, २०७९
दंशै आयो सबैका घर घर खुसी छाव़स्

दंशै आयो सबैका घर घर खुसी छाव़स्,
कसैलाई नहोस् कत्ती डर खुसी छावस्।

शुभ कामनाछ देश प्रवाशकै नेपालीलाई,
इष्ट मित्र छरछिमेक व़र पर खुसी छावस्।

अत्याचारकै बिरोधमा न्यायंको प्रतिकहो,
नेपाली भूमि को गाउँ सहर खुसी छाव़स्।

परदेशमा भएपनि हांसौँ खेलौं चाडपर्वमा,
हाम्रो एकता रहने छ अम्मर खुसी छाव़स्।

जहाँ भएपनि एकताको झण्डा मुनी रहनु,
एक ले अर्कामा रहनु निर्भर खुसी छाव़स्।

हातेमालो गर्नुपर्छ श्रमजिविहरू आपसमा,
थाप्नु परिआएकोमा अक्कर खुसी छाव़स्।

चर्चामा

सम्बन्धित समाचार