बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • शंघर्ष गरौं जिवन लामू सफर हुन्छ

शंघर्ष गरौं जिवन लामू सफर हुन्छ

  • शनिबार, अशोज ८, २०७९
शंघर्ष गरौं जिवन लामू सफर हुन्छ

शंघर्ष गरौं जिवन लामू सफर हुन्छ,
एक आर्कामा जिन्दगी निर्भर हुन्छ।

जन्मिन्छन् जव आफ्न बाल बच्चा,
ज्युँन त उनैका लागीपनि कर हुन्छ।

सोंच्ने चिन्तित हुन्छ यत्ति फरकहो,
न सोंच्ने अर्काकै लागी जहर हुन्छ।

हिंजो बा बाले आठ भैइना हुर्काए,
आज एउटै बाट नै छोरा पर हुन्छ।

महंगी छ वेरोजगारी नि उस्तै भयो,
न खानलाई गास न राम्रो घर हुन्छ।

धनी त झन धनी भए भ्रष्टचार गरी,
गरिबलाई त सर्वस्व जाने डर हुन्छ।

चर्चामा

सम्बन्धित समाचार