बडिमालिका ४ मा एक सय बढिलाई लुगा वितरण
बाजुरा —बडिमालिका नगरपालिका ४ रिलाका करिब एक सयबढि जनालाई लुगा वितरण गरिएको छ । वडाका विपन्न तथा गरिब परिवारका बालबालिका लगायतलाई दशै तथा सुभ दिपावलीको अवसर पार्दै लुगा वितरण गरिएको हो । बडिमालिका फाउण्डेशन नेपालको समन्वय, Joining Hands For A Change नामक संस्थाको सहयोग र वडा कार्यालयको आयोजनामा बालबालिकाहरुलाई लुगा वितरण गरिएको वडा अध्यक्ष अर्जुन […]