शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • सकियो दशैँ बिदा, आजदेखि कार्यालय खुल्ने

सकियो दशैँ बिदा, आजदेखि कार्यालय खुल्ने

  • शुक्रबार, कार्तिक १०, २०८०
सकियो दशैँ बिदा, आजदेखि कार्यालय खुल्ने

सरकारले दिएको बडादशैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन्।सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो। आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। बडादशैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ।

चर्चामा

सम्बन्धित समाचार