सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • कार्तिक १९ गते केपी ओली सहितको टोली बाजुरा आउँदै

कार्तिक १९ गते केपी ओली सहितको टोली बाजुरा आउँदै

  • मङ्लबार, कार्तिक १४, २०८०
कार्तिक १९ गते केपी ओली सहितको टोली बाजुरा आउँदै

बाजुरा– नेकपा एमालेका अध्यक्ष केपी ओली सहितको टोली कार्तिक १९ गते बाजुरा आउने भएको छ । बुढिगंगा नगरपालिकाको प्रशासनिक भवनको उद्धघान संगै पार्टीको कार्यक्रमका लागि केपी ओली बाजुरा आउने भएका हुन ।
बाजुरामा बुढिगंगा नगरपालिकाको प्रशासनिक भवन उद्धघानटन, फालाशैनमा हुने भलिवल प्रतियोगीताको उद्धघाटन र त्यसपछि पार्टीको कार्यक्रम रहेको बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाले बताएका छन ।
नेकपा एमाले अध्यक्ष ओली संगै एमाले उपाअध्यक्ष बिष्णु पौडर र महासचिव संकर पोख्रेल समेत आउने कार्यंक्रम रहको नगर प्रमुख बानियाले बताएका छन । केपी ओली सहितको टोली बडिमालिका घुम्ने कार्यक्रम समेत रहेको उनले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार