एसियन गेम्स : पुरुष भलिबल टिम इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो
काठमाडौं — एसियन गेम्सअन्तर्गत पुरुष भलिबलमा आज भएको दोस्रो खेलमा नेपाल ३–० ले इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल इरानसँग २५–९, २५–१४ र २५–१३ ले पराजित भएको हो । मंगलबार भएको पहिलो खेलमा बहराइनसँग ३–१ ले पराजित भएको थियो । प्रतियोगितामा पदक जित्ने संभावना सकिए पनि […]