शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • साँफेबगरनगरपालीका भलिबल प्रतियोगितामा गौमुल गाउँपालीका विजयी

साँफेबगरनगरपालीका भलिबल प्रतियोगितामा गौमुल गाउँपालीका विजयी

  • शनिबार, चैत्र १९, २०७८
साँफेबगरनगरपालीका भलिबल प्रतियोगितामा गौमुल गाउँपालीका विजयी

बाजुरा — साँफेबगरनगरपालीका भलिबल प्रतियोगितामा बाजुरा गौमुल गाउँपालीका विजयी भएको छ ।

लिक चरणको अन्तिम खेल साँफेबगरनगरपालीकासँग खेल्दै साँफेबगरनगरपालीकाको महिला भलिबल प्रतियोगितामा गौमुल गाउँपालीकाले पहिलो स्थान ओगटेको हो ।साँफेबगरनगरपालीकाको आयोजनामा सञ्चालन भएको भलिबल प्रतियोगितामा गौमुल गाउँपालिकाको टिम लिक चरणमा खेलिएका ५ वटै टिमको खेलमा अविजित रहेर पहिलो स्थान हुन सफल भएको बिसाल रोकायाले बताएका छन ।
विजेता भएसँगै गौमुलगाउँपालीकाले नगद एक लाख एक हजार एक सय एघार रुपैँया नगद सहिद र मेडल हात पारेको छ । त्यसैगरी, ५ वटा खेलमध्ये चार वटामा जित र एकमा हार व्यहोरेको साँफेबगरनगरपालीका उपविजेता भएको छ ।

चर्चामा

सम्बन्धित समाचार