भारतले उत्कृस्ट बलिङ्ग गर्दा न्युजिल्याण्ड दबाबमा, वर्षा बन्यो बाधा
इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमीफाइनलमा भारत र न्युजिल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। लिग चरणमा भारत पहिलो स्थानमा र न्युजिल्याण्ड चौथो स्थानमा रहँदै सेमीफाइनलमा स्थान बनाएको थियो। ओल्ड ट्रयाफोर्ड , म्यानचेस्टरमा टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाएको छ। भारि वर्षाको कारण खेल रोकिएको छ। अत्यन्त सुस्त सुरुवात गरेको […]