शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • भलिबल
  • क्षेत्रीय भलिवलमा प्रतियोगितामा बाजुराको महिला टिम सेमिफाइनलमा

क्षेत्रीय भलिवलमा प्रतियोगितामा बाजुराको महिला टिम सेमिफाइनलमा

  • सोमवार, अशोज ३, २०७९
क्षेत्रीय भलिवलमा प्रतियोगितामा बाजुराको महिला टिम सेमिफाइनलमा

बाजुरा — सुदुरपश्चिम प्रदेशमा भईरहेको क्षेत्रीय भलिवल प्रतियोगितामा बाजुराको महिला टिम सेमिफाइनलमा पुगेको छ ।  दार्चुला संग ओपनिङ खेलेको बाजुराले बैतडी र दार्चुलालाई हराउदै सेमिफाइनलमा पुगेको टिम म्यानेजर हिक्मत थापाले बताएका छन ।

फाइनल कन्चनपुर संग सोमबार दिउँसो भिड्ने आयोजकले जनाएको छ । बाजुरामा निश्पक्ष रुपमा खेलाडी छनाेट गरेका कारण पहिलाे उपलब्धीकाे रुपमा हेर्न सकिने जिल्ला भलिवल स‌ंघका अध्यक्ष पदम सिहंले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार