बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • भलिबल
  • बिराट साङ्रीला स्पोर्ट्स क्लब, बिराटनगरलाई शुन्यका विरुद्ध दुई गोल गर्दै रानीबन क्वाटरफाइनलमा

बिराट साङ्रीला स्पोर्ट्स क्लब, बिराटनगरलाई शुन्यका विरुद्ध दुई गोल गर्दै रानीबन क्वाटरफाइनलमा

  • शुक्रबार, अशोज १५, २०७८
बिराट साङ्रीला स्पोर्ट्स क्लब, बिराटनगरलाई शुन्यका विरुद्ध दुई गोल गर्दै रानीबन क्वाटरफाइनलमा

बाजुरा–  सातदोवाटोस्थित एन्फा ग्राउण्डमा बिहिबार भएको सि डिभिजन खेलमा बाजुराको रानीवन स्पोर्ट्स क्लवले बिराट साग्रिला स्र्पोट क्लवलाई शुन्य का बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै विजयी सूरुवात गरेको छ ।
रानिबन स्पोर्ट्स क्लब बाजुराले उत्कृष्ट खेल प्रर्दशन गर्दै रबिराट साग्रिला स्र्पोट क्लव लाई ० का विरुद्ध २ गोल प्रहार गर्दै जित हात पारेको रानीवन स्पोर्ट्स क्लवका अध्यक्ष धुव्र रोकायाले बताएका छन् ।
सो खेलमा रानिबन स्र्पोटका तर्फबाट दिपेन्द्र मलासीले १ गोल गरेका थिए भने मिलन रेग्मीले पनी १ गोल गरी क्वाटरफाइनलमा गएको छ । म्यान अफ दि म्याच क्याप्टेन कुबेर बहादुर सिंह भएका छन ।

चर्चामा

सम्बन्धित समाचार