बोल्ड एन्ड ब्युटिफुल
पहिले हिन्दी सिरियलका प्रेरणा, कोमलिका, कसौटी, कुमकुम स्टाइलका साडी, कुर्ता, ब्लाउज, लेहेँगा खोज्थे । अहिले इन्स्टाग्राम, फेसबुक हेरेर र आफैँ गुगलमा सर्च गरेर त्यहीअनुसारका ड्रेस तयार पार्न बुटिक पुग्छन् । काठमाडौँ — पछिल्लो दशक अन्तर्राष्ट्रिय जगत्मा नेपालको ब्रान्डिङ गर्नेमा सबैभन्दा अगाडि पर्छन्, प्रबल गुरुङ । उनी ड्रेस डिजाइनर हुन् । राजधानीमा हुर्केर नयाँदिल्ली हुँदै न्युयोर्क पुगेका उनी अहिले विश्व […]