५ लाख नपाउँदा सन्नीले नाच्न मानिनन्
बलिउड नायिका सन्नी लियोनी चलचित्रको पर्दामा जसरी विवादस्पद देखिन्छिन्, त्यती नै विवाद उनले स्टेजमा नृत्य गर्दा पनि हुन्छ । हालैमात्र, सन्नीले प्रेम दिवसको अवसर पारेर केरलामा प्रस्तुत गर्ने तयारी गरेकी थिइन् । तर, अन्तिम समयमा आएर सन्नीले यो कार्यक्रम रद्द गरेकी छिन् । आखिर, यसपटक त्यस्तो के विवाद भयो जसले गर्दा सन्नीले यो कार्यक्रम नै […]