शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बिहेपछि झन् झन् हट हुँदै गइन अभिनेत्री वर्षा राउत

बिहेपछि झन् झन् हट हुँदै गइन अभिनेत्री वर्षा राउत

  • शुक्रबार, चैत्र ८, २०७५
बिहेपछि झन् झन् हट हुँदै गइन अभिनेत्री वर्षा राउत

काठमाडौँ- कुनै समय यस्तो थियो, जतिबेला अभिनेत्रीहरु बिहे गरेपछि फिल्म क्षेत्रबाटै हराउँदै जान्थे । अहिलेत समय पूरै परिवर्तन भइसकेछ । अभिनेत्री प्रियंका कार्की इन्गेजमेन्टपछि झन् झन् सक्रिय देखिइन् ।उनको हट प्रस्तुतिमा पनि कुनै कमी देखिएन । हालसालै घरजम गरेकी अभिनेत्री वर्षा राउत पनि अहिले यस्तै संकेत देखियो । उनी बिहेपछि झन् झन् हट हुँदै गइरहेकी छन् ।

गत आइतबार आयोजित एक फिल्मको पत्रकार सम्मेलनमा उनलाई देख्नेहरु ट्वाँ परे । कारण, उनको छोटो कपडा ।उनले माथिल्लो भाग पूरै खुलेको रातो ज्याकेट लगाएकी थिइन् । पहिरनले उनलाई असहज बनाइरहेको आभाष हुन्थ्यो । वरिपरि सहभागीको टिप्पणी सुनिन्थ्यो, ‘वर्षा त बिहेपछि झन् झन् हट पो देखिन थालिन् त, यो कस्तो संकेत हो ?’ शुक्रबार साप्ताहिकमा खबर छ ।

कुनै समय यस्तो थियो, जतिबेला अभिनेत्रीहरु बिहे गरेपछि फिल्म क्षेत्रबाटै हराउँदै जान्थे । अहिलेत समय पूरै परिवर्तन भइसकेछ । अभिनेत्री प्रियंका कार्की इन्गेजमेन्टपछि झन् झन् सक्रिय देखिइन् ।उनको हट प्रस्तुतिमा पनि कुनै कमी देखिएन । हालसालै घरजम गरेकी अभिनेत्री वर्षा राउत पनि अहिले यस्तै संकेत देखियो । उनी बिहेपछि झन् झन् हट हुँदै गइरहेकी छन् ।

गत आइतबार आयोजित एक फिल्मको पत्रकार सम्मेलनमा उनलाई देख्नेहरु ट्वाँ परे । कारण, उनको छोटो कपडा ।उनले माथिल्लो भाग पूरै खुलेको रातो ज्याकेट लगाएकी थिइन् । पहिरनले उनलाई असहज बनाइरहेको आभाष हुन्थ्यो । वरिपरि सहभागीको टिप्पणी सुनिन्थ्यो, ‘वर्षा त बिहेपछि झन् झन् हट पो देखिन थालिन् त, यो कस्तो संकेत हो ?’ शुक्रबार साप्ताहिकमा खबर छ ।

चर्चामा

सम्बन्धित समाचार