• होमपेज
  • मनोरञ्जन
  • नायिका रेखा थापा अभिनित चलचित्र ‘पलाँस’ युट्युबमा सार्बजनिक (हेर्नुहोस् पूरा फिल्म)

नायिका रेखा थापा अभिनित चलचित्र ‘पलाँस’ युट्युबमा सार्बजनिक (हेर्नुहोस् पूरा फिल्म)

  • बिहिबार, चैत्र ७, २०७५
नायिका रेखा थापा अभिनित चलचित्र ‘पलाँस’ युट्युबमा सार्बजनिक (हेर्नुहोस् पूरा फिल्म)

काठमाडौँ – चर्चित अभिनेत्रि रेखा थापा अभिनित फिल्म ‘पलाँस’ युट्युबमा सार्बजनिक भएको छ । फिल्म शुक्रबार हाइलाइटस नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो । यस फिल्मको सुवास कोइराला निर्देशिन गरेका हुन् । त्यस्तै यस फिल्म कृषा चौलागाँईले निर्माण गरेका हुन् । फिल्मकी निर्मात्री नायिका रेखा थापा हुन् ।आयुव केसीको कथा रहेको यस चलचित्रमा कामेश्वर चौरासियाको संवाद रहेको छ ।

फिल्ममा रेखा थापा, आयुव केसी, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, कमल देवकोटा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।फिल्ममा द्वन्द निर्देशक सानु कुमार महर्जनको रहेको छ।चलचित्रमा अर्जुन पोखरेल र प्रदिप बास्कोटाको संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको छ।

चर्चामा

सम्बन्धित समाचार