मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • डिपीको शब्द एन्जिला र प्रतापको आवाजमा ‘बस बस रे’ (हेर्नुस् भिडियो)

डिपीको शब्द एन्जिला र प्रतापको आवाजमा ‘बस बस रे’ (हेर्नुस् भिडियो)

  • शुक्रबार, चैत्र ८, २०७५
डिपीको शब्द एन्जिला र प्रतापको आवाजमा ‘बस बस रे’ (हेर्नुस् भिडियो)

काठमाडौँ – एन्जिला रेग्मी र प्रताप दासको आवाजमा रहेको ‘बस बस रे’ बोलको गीत सार्वजनिक भएको छ । डि.पि खनालको शब्द तथा भिम बिसीको संगीत रहेको उक्त गीत हालै मात्र युट्युव मार्फत सार्वजनिक भएको हो ।

यस गीतको संगीत संयोजन भने उदय राज पौडेलले गरेका हुन्  ।  गीतको भिडियोमा चर्चित नृत्य समुह कार्टुन्ज क्रिउको सुन्दर नृत्य तथा अभिनय रहेको छ । भिडियोको सम्पादन कार्य विकास ज्ञावलीले गरेका  छन भने ज्ञानेन्द्र शर्मा हुमागाईको छाँयांकन रहेको छ।

हेर्नुस् भिडियो 

 

चर्चामा

सम्बन्धित समाचार