मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • मिसेस टप अफ दी वर्ल्डमा अलिना

मिसेस टप अफ दी वर्ल्डमा अलिना

  • बुधबार, चैत्र १३, २०७५
मिसेस टप अफ दी वर्ल्डमा अलिना

मिसेस टप अफ दी वर्ल्ड–२०१९ मा अलिना तुलाधरले प्रतिस्पर्धा गर्ने भएकी छिन् । युरोपको लातभियाको रिगा सहरमा २९ मेदेखि २ जुनसम्म आयोजना हुने प्रतियोगितामा नेपालका तर्फबाट इ–प्लानेट प्रालिले अलिनालाई पठाउने निर्णय गरेको हो ।

राष्ट्रिय पहिचानको सौन्दर्यलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न अलिनालाई सो प्रतियोगितामा पठाउने निर्णय गरिएको ई–प्लानेटका अध्यक्ष सन्तोष सापकोटाले बताएका छन् । सिभिल ग्रुपमा आबद्ध अलिनालाई हालै राजधानीमा आयोजित कार्यक्रममा ई–प्लानेटले मिसेस टप अफ दी वल्र्डको क्राउन पहिर्‍याएको थियो ।

चर्चामा

सम्बन्धित समाचार