मल्टीमिडिया किड्स मोडेल अफ द ईयरको रनरमा बाजुराकी रितिका प्रथम
बाजुरा — बाजुराको प्रतिनिधित्व गर्दै किड्स मोडलमा सन् २०२२ को बाजुराकी रितिका बुमि पहिलो धावक बन्न सफल भएकी छन । धेरै प्रतिभाशाली, लोकप्रिय, उत्कृष्ट ड्रेस अप र मल्टि मिडियामा उपाधि सहित उनी प्रथम रनर भएकी हुन । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ मटेलामा जन्म भई हाल भक्तपुरमा बस्दै आएका कणर् बहादुर बुमिकी छारीलेसन […]