शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराका पत्रकार कार्की कोरोना संक्रमीत, क्वारेन्टाइन नहुँदा पालमै बास

बाजुराका पत्रकार कार्की कोरोना संक्रमीत, क्वारेन्टाइन नहुँदा पालमै बास

  • बिहिबार, पुस २९, २०७८
बाजुराका पत्रकार कार्की कोरोना संक्रमीत, क्वारेन्टाइन नहुँदा पालमै बास

बाजुरा — बाजुराको बुढिनन्दा एफएममा कार्यरत पत्रकार तथा इमेज टेलिभिजनका बाजुरा समाचारदाता समाजबादी प्रेश संगठनका अध्यक्ष महेश कार्की कोरोना संक्रमीत भएका छन । सामान्य रुघाखोकी लागेको र चेकजाजँ गर्न प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा गरिएको एन्टीजेन बिधीबाट परिक्षणमा उनको कोरोना पोजेटीभ देखीएको पत्रकार कार्कीले बताएका छन ।
कार्की अहिले कोल्टी स्थित आयुर्बेद स्वास्थ्य चौकी मैदानमा पालमुनी बसेको बताएका छन । बुढिनन्दा नगरपालिकाले आइसोलेशन नबनाएका कारण पाल हालेर बस्नुपरेको पत्रकार कार्कीले बडिमालिका खवरलाई बताएका छन । कार्कीले आफु त जेन तेन बाढिपिडीतहरुका लागि ल्याएको पालमा बसेको भए पनि भयाभह रुपमा कोरोना फैलीने हो भने मान्छेलाई राख्ने ठाउँ समेत नहुने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार