बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुरामा जीपले ठक्कर दिंदा ७ बर्षिया बालक घाईते

बाजुरामा जीपले ठक्कर दिंदा ७ बर्षिया बालक घाईते

  • मङ्लबार, माघ १८, २०७८
बाजुरामा जीपले ठक्कर दिंदा ७ बर्षिया बालक घाईते

बाजुरा — बाजुराको कोल्टी बजारमा ७ बर्षिया बालकलाई जीपले ठक्कर दिंदा घाईते भएका छन ।
घाईते हुनेमा स्वामिकार्तिक खापर गाउँपालीका १ बाउनीका अमर बिकका ७ बर्षिया छोरा सुर्जन बिक रहेका छन । कोल्टी बजार नजिकै रहेको सुजन बोेडीङ स्कुल बाट पढेर बजारमा हिड्दै गर्दा जितु बिककोे से १ ज ११४९ नम्मरको जीपले ठक्कर दिदा घाईते भएको कोल्टीबाट पत्रकार रुगम योगीले बताएका छन । जीपकाे ठक्कर बाट बालकको एउटा खुट्टा भाच्चिएको कोल्टी प्राथमकि स्वास्थ्य केन्द्र बाजुराले जनाएको छ । घाईते बालकको उपचार कोल्टी स्वास्थ्य केन्द्रमा भईरहेको र जीप ,र जीप चालक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार