शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सेलिब्रेटी
  • मल्टीमिडिया किड्स मोडेल अफ द ईयरको रनरमा बाजुराकी रितिका प्रथम

मल्टीमिडिया किड्स मोडेल अफ द ईयरको रनरमा बाजुराकी रितिका प्रथम

  • आइतवार, फाल्गुन १, २०७८
मल्टीमिडिया किड्स मोडेल अफ द ईयरको रनरमा बाजुराकी  रितिका प्रथम

बाजुरा — बाजुराको प्रतिनिधित्व गर्दै किड्स मोडलमा सन् २०२२ को बाजुराकी रितिका बुमि पहिलो धावक बन्न सफल भएकी छन । धेरै प्रतिभाशाली, लोकप्रिय, उत्कृष्ट ड्रेस अप र मल्टि मिडियामा उपाधि सहित उनी प्रथम रनर भएकी हुन ।
बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ मटेलामा जन्म भई हाल भक्तपुरमा बस्दै आएका कणर् बहादुर बुमिकी छारीलेसन २०२२ को मल्टीमिडिया उत्कृष्टता रनरको उपाधी हाँसील गरेकी छन । सगरमाथा घटनाक्रम वर्षको किड्स मोडेलमा उप बिजेता वाञ्जे शेर्पा रहेका छन भने प्रथम रनर अफमा बाजुराकी रितिका प्रथम भएकी छन ।

No description available.
कृष्ण श्रेष्ठ (रोबेन) को आयोजनामा भएको मल्टीमिडिया किड्स मोडेल अफ द ईयर २०२२ मा वर्षको दोस्रो रनर अप मिङ्जेला शेर्पा भएकी छन । शेर्पालाई पछी पार्दै बाजुराकी बुमी प्रथम भएकी हुन । मल्टीमिडिया किड्स मोडेल अफ द ईयरको छनोट समितिमा मिसेल महर्जन र ब्रान्ड राजदूतबाट आइशा महर्जन रहका थिए । सो कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार