त्रिबेणी नगरपालिकाको आर्थिक बर्ष 0७८/०७९ को निति तथा कार्यक्रम के के छन हेर्नुहाेस
बाजुरा — त्रिबेणी नगरपालिकाको आर्थिक बर्ष 0७८/०७९ को निति तथा कार्यक्रम ल्याइएकाे छ । नगरपालिकाले ल्याएका निति तथा कार्यक्रमहरूमा प्रथम नगरप्रमुख “एक टोल ,एक आर्थिक बिकासका लागि पुर्वाधार निर्माण,-नगरबासी लैइ कोभिड -१९ संक्रमण बच्न / नियन्त्रण रोकथाम गर्न कोभिड अस्पताल लाई थप स्तरउन्नति गरिनुका साथै निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गरिनेछ। सर्वसाधारणको स्वास्थ्य लाई मध्यनजर गर्दै […]