बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बुढीनन्दामा एकआपसमा भएकाे बिबादपछी युवकको हत्या

बुढीनन्दामा एकआपसमा भएकाे बिबादपछी युवकको हत्या

  • बिहिबार, जेष्ठ २१, २०८३
सेयर गर्नुहोस् :
बुढीनन्दामा एकआपसमा भएकाे बिबादपछी  युवकको हत्या

बाजुरा– बाजुरामा एक युवकको हत्या गरिएको छ। बुढीनन्दा नगरपालिका–६ कोटिलाका ३२ वर्षीय निर रावतको बुधबार राति हत्या गरिएको हो। राति आपसी विवादका क्रममा स्थानीय १९ वर्षीय टेकेन्द्र रावतले प्रहार गरेको ढुङ्गा लागेर निरको मृत्यु भएको स्थानियले बताएका छन। स्थानिय एक जनाकाे घरकाे छत ढलान रहेकाे र साझपख खानािपन स‌गै मदिरा खाएर आपसमा बिबाद हुदा घटना भएकाे स्थानियकाे भनाइ रहेकाे छ ।  घटनाबारे   प्रहरीले  अनुसन्धान गरिरहेको र थप बिवरण संकलन गरिरहेकाे जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार