त्रिवेणी नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
बाजुरा— त्रिवेणी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, सुशासन र रोजगारी सृजनालाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको १९औँ अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा “स्वस्थ नागरिक, गुणस्तरीय शिक्षा, सबल पूर्वाधार, समावेशी विकास र रोजगारी सृजना– समृद्ध र आत्मनिर्भर नगर निर्माण हाम्रो लक्ष्य” भन्ने […]