शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • मेला हेर्न गएका बाजुराका जहरी मृतक अबस्थामा फेला

मेला हेर्न गएका बाजुराका जहरी मृतक अबस्थामा फेला

  • बुधबार, अशोज १९, २०७९
मेला हेर्न गएका बाजुराका जहरी मृतक अबस्थामा फेला

बाजुरा–बाजुराको त्रिबेणी नगरपालिका १ छतारा बस्ने ४७ बर्षका जहरी चदारा मृतक अबस्थामा फेला परेका छन् । छतारा गाउँमा लागेको दशै मेला हेर्न मंगलवार साझ गएका थिए ।
मेला भएको ठाउँ नजिकै धानबारीमा बुधवार बिहान मृतक अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । प्रहरी घटना स्थलमा पुगेर अध्ययन गरिरहेको प्रहरीले जनाएको छ । स्थानियका अनुसार मंगलवार साँझ उनि मदिरा सेवन गरेर जात्रा हेर्न आएको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार