शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा राति १० बजे पछि तिज कार्यक्रम नगर्न जिल्ला प्रशासनकाे अनुराेध

बाजुरामा राति १० बजे पछि तिज कार्यक्रम नगर्न जिल्ला प्रशासनकाे अनुराेध

  • शुक्रबार, भदौ १०, २०७९
बाजुरामा राति १० बजे पछि तिज कार्यक्रम नगर्न  जिल्ला प्रशासनकाे अनुराेध

बाजुरा — बाजुरामा राति १० बजे पछि तिज कार्यक्रमहरु गर्न नपाउने निणर्य गरेको छ । हरितालिका तिजको अवसरमा हुने बिभिन्न  नाचगान लगायतका कार्यक्रमहरु राति १० बजे पछि गर्न नपाईने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सुक्रबार दिउसोँ जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सुरक्षा समितिको बैठकले सो निणर्य गरेको हो । सो बैठकले चाडबाड नजिकीए संगै मदिरा सेवन गरि हिड्नेहरुको संख्यामा बृद्धि भएकोले राति ९ बजे पछि मदिरा बिक्रि बितरण समेत नगर्ने निणर्य गरेको छ ।

कुनै पनि ब्यपारीहरुले नियमको उल्लघन गरेमा काननु बमोजिम कार्बाही समेत गर्ने निणर्य गरेको निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताएका छन ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार