बडीमालिकामा सार्वजनिक वित्तमा बालबालिका सहभागीता नीति सम्बन्धी अभिमुखीकरण
बाजुरा—बाजुराको बडीमालिका नगरपालिकामा बालबालिकाका लागि सार्वजनिक वित्त र नागरिक सहभागीता नीति सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । बिहीवार निड्स नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजना, युरोपियन युनियन र संयुक्त राष्ट्र संघको सहकार्य तथा बडीमालिका नगरपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो । स्थानीय सरकारको योजना छनोट, बजेट, नीति तथा कार्यक्रममा बालबालिकाहरुको सहभागीता र हक अधिकारको विषयमा […]