बुढीगंगा नगरपालिका ७ काे एक घर पसलमा आगलागि सबै धनमाल खरानी
बाजुरा १५ बैशाख– बुढीगंगा नगरपालिका ७ खारेखेतका दिपक उखेडाको घर तथा पसलमा गएको सनिबार साँझ भएको आगलागीले हुदा परिवार बिचल्लीमा परेको छ । घरमा कोही नभएको समय लागेको आगोले लत्ताकपडा, अन्नपात, नागरिकता, जग्गाधनी पूर्जा सहितका महत्वपूर्ण कागजात, बालबालिकाका किताब कापी, स्कुल ड्रेस देखि भर्खरै भित्र्याइएको गहुँसम्म सबै जलेर नष्ट भएको पिडित सविना उखेडाले बताईन । […]