पूर्व मन्त्री शाही रेडकक्रसको सभापतिमा चयन
बाजुरा २६ माघ–नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका पुर्व रेडक्रस मन्त्री रमबहादुर शाही सभापतिमा चयन भएका छन् । शाखाको १७ औं जिल्ला सभा तथा अधिवेशनबाट रेडक्रसको सभापतिमा पुर्वमन्त्री शाही चयन भएका ह्न । त्यस्तै शाखाको उप सभापतिमा उमा कटुवाल, दिपक शाह, मन्त्रीमा मेघराज जैशी, कोषाध्यक्ष देवराज न्यौपाने, उपमन्त्री लोकराज रेग्मी, उप कोषाध्यक्ष विष्णु पाध्याय र […]