शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका चार नगरपालिकामा यि उपसचिव अाउदै

बाजुराका चार नगरपालिकामा यि उपसचिव अाउदै

  • बुधबार, फाल्गुन ७, २०७६
बाजुराका चार नगरपालिकामा यि उपसचिव अाउदै

बाजुरा जिल्लाका चार वटा नगरपालिकामा उपसचिवहरु अाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठताबाट बढुवा भएका उपसचिवहरूलाई पदस्थापन स्थानीय तहमा पठाएपछि बाजुराका चार वटा नगरपालिकामा पनि उपसचिवहरु आउने भएका हुन् । सरकारले पदस्थापना गरेकाे भएपनि उहाँहरु अाउन भने २ हप्ता भन्दा बढि समय लाग्ने भएकाे छ ।

यी हुन बाजुराका चार नगरपालिकामा आउने उपसचिवहरु
१, शिवसिंह भण्डारी- बडीमालिका नगरपालिका
२, हिक्मत जंग शाही-बुढीनन्दा नगरपालिका
३, टेकबहादुर खत्री- त्रिवेणी नगरपालिका
४, खेमप्रसाद चौधरी–बुढीगंगा नगरपालिका

चर्चामा

सम्बन्धित समाचार