सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • रेडियाे बाजुरा नजिकै संकास्पद बस्तु भेटियाे

रेडियाे बाजुरा नजिकै संकास्पद बस्तु भेटियाे

  • शनिबार, फाल्गुन १०, २०७६
रेडियाे बाजुरा नजिकै संकास्पद बस्तु भेटियाे
  • बाजुरा १० फागुन — जिल्लाकाे सदरमुकाम स्थित रेडियाे बाजुरा र पिसविन बाजुरा नजिकै संकास्पद बस्तु भेटिएकाे छ । संकास्पद बस्तु डिस्पाेज गर्न नेपाली सेना पुगिसकेकाे समरजित गुल्म बाजुराले जनाएकाे छ । संकास्पद बस्तु के हाे भन्ने कुराकाे बृस्तित जानकारी अाउन बाकी छ। जिल्ला प्रहरी कार्यालय पनि नजिकै रहेकाे संकास्पद बस्तु कसले राखेकाे भन्ने कुराकाे कसैलाई थाहा नभएकाे प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार