बाजुरा सिडिओ गंगाप्रसाद न्याैपानेकाे सरूवा, कृष्ण गैरे बाजुरा आउदै
बाजुराका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याैपानेकाे सरूवा भएकाे छ । बाजुराका सिडिओ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा पठाइएको छ । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकार(सिडिओ)को सरुवा गरेको छ । मन्त्रालय विशेष स्रोतका अनुसार रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका सिडिओ फेरिएका हुन् । यसपछि बाजुरामा कृष्ण गैरेलाई जिल्ला प्रशासन कार्यालय बाजुरा […]