बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु

त्रिबेणी नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु

  • शनिबार, फाल्गुन १०, २०७६
त्रिबेणी नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु

बाजुरा १० फागुन ‍– बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा न ३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका २४ बर्षिया लोकेन्द्र साउद रहेका छन् । आज दिउसो सोही नगरपालिकामा रहेको बिद्युत पावर हाउसमा गएका बेला एक्कासी करेन्ट लागेर मृत्यु भएको त्रिबेणी नगरपालिका वडा न ३ का वडा अध्यक्ष मिन बहादुर भण्डारीले बताएका छन् । मृत्यु भएका साउदको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको वडा अध्यक्ष भण्डारीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार