मार्तडी बजारको सड्क अस्तव्यस्त
प्रेम रौले , बाजुरा २२, फागुन । सदरमुकाम मार्तडीको माथिल्लो बिच बजारमा रहेको ३ सय ५४ मिटर सडक र तुफान डाँडा देखि त्रिबेणी चोक सम्मको करिब ५ सय मिटर सड्क अस्तव्यस्त बन्दै गएको छ । माथिल्लो बजारमा रहेको सड्कको बिच बजारमा हटाउनु पर्ने घर, बिजुलीको पोल नहटाउँदा बिच बजारमा सड्क निर्माणमा अस्तब्यस्त बनेको छ । […]