शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • ब्रेक्इङ न्युज : बिद्युत सट भएर बुढिगंगा नगरपालिकाको कार्यालयमा आगजनी

ब्रेक्इङ न्युज : बिद्युत सट भएर बुढिगंगा नगरपालिकाको कार्यालयमा आगजनी

  • बुधबार, फाल्गुन २८, २०७६
ब्रेक्इङ न्युज : बिद्युत सट भएर बुढिगंगा नगरपालिकाको कार्यालयमा आगजनी
फाइत तस्विर

बाजुरा २८ फागुन — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको कार्यालयमा बिद्युत सट भएर आगलागी भएको छ । बुढिगंगा नगरपालिकाको कृषि शाखामा भित्र आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सो कार्यालयमा रहेको कम्पुटर बिभिन्न कागजपत्र लगायतका सामानहरु जलेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताएका छन् ।
बिद्युत तार सट भएर आगलगी हुदा अफिसमा राखीएको सामान के कती नष्ट भएको भन्ने कुराको एकीन हुन नसकेको र बिस्तृत जानकारी आउन बाकी रहेको प्रहरी प्रमुख भट्टराईले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार