बाजुरामा दुई आर्थिक वर्षमा १७ महिलामाथि जबरजस्तीकरणी, सुदुर पश्चिममा ३ सय ४७
बाजुरामा २ अार्थिक बर्षमा १७ महिलाहरू जबर्जस्ती करणी भएकी छन । तर यो दुई वर्षको अवधीमा सुदूरपश्चिममा जबरजस्तीकरणी घटनामा समेत बृद्धि हुदै गएको एक तथ्याड्कले देखाएको छ। प्रदेश प्रहरी कार्यालय दिपायल तथ्याड्क अनुसार निर्मला हत्या प्रकरण भएको आर्थिक वर्ष २०७५/७६ मा ९ वटै जिल्लामा एक सय ५२ बालिका, महिला तथा बृद्धामाथि जबरजस्तीकरणी गरिएको घटना प्रहरीकोमा […]