शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सामाजिक अभियान्ता बुढा बाेल्न्या थलीकाे संयाेजकमा

सामाजिक अभियान्ता बुढा बाेल्न्या थलीकाे संयाेजकमा

  • आइतवार, साउन १८, २०७७
सामाजिक अभियान्ता बुढा बाेल्न्या थलीकाे संयाेजकमा

बाजुरा–  बाजुराका सामाजिक अभियान्ता तथा स्वास्थकर्मी भरत बुढा  बोलन्या थलीको संयाेजकमा चयन भएका छन । एक कार्यक्रमका बिच बुढा  बोलन्या थलीको संयाेजकमा चयन भएका हुन । अभियान्ता  भरत बुढाको नेतृत्वमा समिति गठन भएको हो। बाजुराको फालासैनमा भएको कार्यक्रममा थलीका संस्थापक संयोजक यादब जोशीले समुहका अभियन्ताहरुलाई स्वागत तथा सपथ गराएका हुन।

पश्चिम सेती जलविद्युत निर्माणका लागी बृहत आन्दोलन गर्ने, राज्यले बाजुरालाई गरेको वेवास्ता विरुद्ध र आर्थिक सामाजिक जागरणका लागि कडा आन्दोलन गर्ने तथा निर्माण र सामाजिक कार्यमा अगाढी बढ्ने नयाँ टीमले निर्णय गरेको छ।  बोलन्या थलीका संस्थापक यादब जोशीका अनुसार यसअघि दार्चुला युनिट गठन भइसकेको छ। सुदूरपश्चिमका सबै जिल्लामा बोलन्याथलीको युनिट गठन गर्ने समेत थलीका संस्थापक यादब जोशीले बताए।

चर्चामा

सम्बन्धित समाचार