खाध्य सुरक्षा, दिगो कृषि र आत्मनिर्भताको सवाल
ब्यक्ति आत्मनिर्भर र स्वावलम्वी त्यतिखेर मात्र हुन्छ, जव उसले कर्मप्रति विश्वास गर्दछ । परनिर्भरताले मानिसको स्वतन्त्रता हनन गर्दछ । हिजो आज खाध्य सुरक्षा, दिगो कृषि र आत्मनिर्भता जस्ता विषयले हामी सवैलाई पिरोली राखेको अवस्था छ । नेपालको भन्सार विभागका अनुसार आ.व.०७४।०७५ को प्रथम चौमासिकको तीन महिना ( श्रावण देखि असोज ) सम्म मात्र नेपालमा म्यानमार, […]