वडा स्तरिय बाल क्लब द्वारा शैक्षिक सामाग्री बितरण
बाजुरा — बुढिगङ्गा नगरपालिका वडा न ८ वडा स्तरिय बाल क्लब र क्लबका अध्यक्ष कृष्ण थापाको आर्थिक सहयोगद्वारा टुहुरा ,अपांग र अति बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएकाे छ । टुहुरा ,अपांग र अति बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएकाे बाल क्लबका अध्यक्ष कृष्ण थापाले बताएका छन। वडा भित्र पर्ने भिमेश्वर आधारभुत बिधालय र गिरिखेल्ने […]