शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बाजुराकाे स्वामिकार्तिक खापर गाँउपालिकामा थप १ जनामा काेराेना पुष्टि

बाजुराकाे स्वामिकार्तिक खापर गाँउपालिकामा थप १ जनामा काेराेना पुष्टि

  • सोमवार, अशोज २६, २०७७
बाजुराकाे स्वामिकार्तिक खापर गाँउपालिकामा थप १ जनामा काेराेना पुष्टि

बाजुरा–बाजुराकाे स्वामिकार्तिक खापर गाँउपालिकामा थप १ जनामा काेराेना पुष्टि भएकाे छ । स्वामिकार्तिक खापर गाँउपालिका ४ बस्ने एक जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यलय बाजुराले जनाएकाे जनाएकाे छ । स्वामिकार्तिक खापर गाँउपालिका स्थायि घर भएका उनि केहि दिन पहिला कैलाली बाट बाजुरा आएका थिए ।

स्वामिकार्तिक खापर गाँउपालिकाले बिद्यालय सञ्चालन गरेपछि मधेस बाट आएका ६ जनामा काेराेना पुष्टि भएकाे थियाे । बाजुरामा बिद्यालय सञ्चालन भएसँगै काेराेनाकाे उच्च जाेखिम बढेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार