अनेमा संघ बाजुराले महिला दिवस मनायो
बाजुरा–अखिल महिला संघ बाजुराले १ सय ११ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । “सामाजिक सुरक्षा र रोजगार, सम्पुुणर् क्षेत्रमा समान अधिकार” संबिधानको पुुणर् कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौ भन्ने नाराका साथ सदरमुुकाम मार्तडी मनाएको छ । दिवस सँगै चियापान गरेको छ । अखिल महिला संघ बाजुराका अध्यक्ष मनदेबी ओलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख […]