शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • निर्मला पन्तको अभियुुक्तलाई चाडै कानुुनी कठघेरमा ल्याउछौ, प्रदेश प्रहरी प्रमुुख सुबेदि

निर्मला पन्तको अभियुुक्तलाई चाडै कानुुनी कठघेरमा ल्याउछौ, प्रदेश प्रहरी प्रमुुख सुबेदि

  • आइतवार, फाल्गुन २३, २०७७
निर्मला पन्तको अभियुुक्तलाई चाडै कानुुनी कठघेरमा ल्याउछौ, प्रदेश प्रहरी प्रमुुख सुबेदि

बाजुरा–शुुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुुख तथा प्रहरी नायब महानिरिक्षक उत्तम राज सुुवेदीले निर्मला पन्तको हत्यारा चाडै सार्वजनिक गर्ने वताएका छन् । सुुबेदीले भने भागरथि भट्टको हत्या प्रकरणमा सफल भएको भएपछि निर्मला पन्तको घटनामा पनि चाडै प्रहरी नजिक पुुग्ने बाजुराको सदरमुुकाम मार्तडीमा सञ्चालनमा भएको एक कार्यक्रममा बताए ।
जिल्ला प्रहरि कार्यलय बाजुराले आयोजना गरेको सामुुदायिक साझेदारी कार्यक्रममा सुुवेदीले यो प्रदेशका अपराधिक घटनाहरुलाई न्युुनिकरण गर्न प्रहरी लागेको वताए । सामुुदाय प्रहरी साझेदारी कार्यक्रम बिचमा कोरोनाका कारणले रोकिएको थियो, पुुन सञ्चालनमा आएको जानकारी गराएका थिए । यो कार्यक्रम बिद्यालय र समुुदाय स्तरमा अपराध कम गर्नका लागि बिभिन्न गतिबिधि गर्ने जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
समुुदाय साझेदारी बाजुरामा पनि सञ्चालन भएको वताएको छ । सदरमुुकाम मार्तडीमा भएको कार्यक्रमको अध्यक्ष बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले गरेकी थिईन्, भने सञ्चालन जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख मदनजित महराले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, सरोकारवालको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार