शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • अनेमा संघ बाजुराले महिला दिवस मनायो

अनेमा संघ बाजुराले महिला दिवस मनायो

  • आइतवार, फाल्गुन २३, २०७७
अनेमा संघ बाजुराले महिला दिवस मनायो

बाजुरा–अखिल महिला संघ बाजुराले १ सय ११ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । “सामाजिक सुरक्षा र रोजगार, सम्पुुणर् क्षेत्रमा समान अधिकार” संबिधानको पुुणर् कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौ भन्ने नाराका साथ सदरमुुकाम मार्तडी मनाएको छ । दिवस सँगै चियापान गरेको छ ।
अखिल महिला संघ बाजुराका अध्यक्ष मनदेबी ओलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संबिधान सभाका सदस्य बसुुन्धरा रोकाया रहनुु भएको थियो । प्रमुख अतिथि रोकायाले भनिन्, महिलाको हक र अधिकारका बारेमा अहिलेको सरकार प्रतिबद्ध भएको वताईन्, महिलाहरुको योगदाननै लोकतन्त्र स्थापित भएको वताईन् ।
कार्यक्रममा बिशिष्ट अतिथि नेकपा प्रदेश सदस्य तथा जिल्ला कमिटि सचिबालय सदस्य काशि बिकले अहिलेको सरकारले महिलाको हक अधिकार सुुनिश्चित गर्न प्रतिबद्ध भएको वताए । संबिधानमा महिलाका हक अधिकार सुुनिश्चित भएको कार्यन्वयन चरणमा रहेको वताए । त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथि नेकपा सचिवालय सदस्य तुुल्क्षि रोकाया रहेका थिए ।
अखिल महिला संघ जिल्ला कमिटि सचिब सिता थापाले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तब्य सहसचिब माया कुुवरले गरेकि थिईन् ।

चर्चामा

सम्बन्धित समाचार